अक्सिजन, औषधि र अस्पताल शैय्या सहज उपलब्ध गराउन बार एशोसिएशन जनसरोकार समितिको माग

काठमाडौं: नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले कोभिड १९ महामारीमा संक्रमित र विरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। समिति संयोजक अधिवक्ता सुनिलकुमार पोखरेलले सोमवार विज्ञप्ति जारी गरेर महामारीबाट थप मानवीय क्षति हुन नदिन र नागरिक जीवनको रक्षाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार…