काठमाडौँ– लगानीकर्तालाई उच्च प्रतिफल दिने अग्रपंक्तिमा एनआइसी एसिया, सानिमा बैंक, हिमालयन बैंक, एनबी बैंक र सिद्धार्थ बैंक देखिएका छन् । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण अनुसार रिटर्न अन इक्विटी (स्वपुँजी प्रतिफल)का आधारमा एनआइसी एसिया बैंकले यसका लगानीकर्तालाई प्रतिस्पर्धी बैंकहरूको तुल…