नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई एनबी बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो ।दुवै वाणिज्य बैंकको विशेष साधारणसभाले एक आपसमा गाभ्न तथा गाभिनको लागि अख्तियारी दिइसकेको छ । अन्तिम स्वीकृतिसँगै नबिलले कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृति लिएर एकीकृत कारोबार गर्ने मिति तय […]