लगानीकर्तालाई सबैभन्दा राम्रो प्रतिफल दिनेमा एनआइसी, सानिमा, हिमालयन र एनबी बैंक अगाडि

काठमाडौँ– लगानीकर्तालाई उच्च प्रतिफल दिने अग्रपंक्तिमा एनआइसी एसिया, सानिमा बैंक, हिमालयन बैंक, एनबी बैंक र सिद्धार्थ बैंक देखिएका छन् । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण अनुसार रिटर्न अन इक्विटी (स्वपुँजी प्रतिफल)का आधारमा एनआइसी एसिया बैंकले यसका लगानीकर्तालाई प्रतिस्पर्धी बैंकहरूको तुल…

सम्बन्धित सामग्री

बैंकहरूको निक्षेप संकलन सुधारिएन

साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो । नबिल र एनबी बैंक मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैंकले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नबिल बैंकलाई एनबी गाभ्न अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई एनबी बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो ।दुवै वाणिज्य बैंकको विशेष साधारणसभाले एक आपसमा गाभ्न तथा गाभिनको लागि अख्तियारी दिइसकेको छ । अन्तिम स्वीकृतिसँगै नबिलले कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृति लिएर एकीकृत कारोबार गर्ने मिति तय […]

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक) लाई प्राप्ति गर्ने पक्का भएको छ। शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने- गाभिने प्रक्रिया अगाडि बढेको छ।दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ। एनबी बैंकक

नबिलले एनबी बैंक प्राप्ति गर्ने

बैंक तथा वित्तीय संस्था गाभिने क्रममा नबिल बैैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ । बिहीबार हस्ताक्षर भएको प्रारम्भिक सम्झौताअनुसार एनबी बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता हुने गरी प्राप्तिका लागि सम्झौता भएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा १० प्रतिशत तलमाथि भएमा सोहीअनुरुप स्वाप अनुपात कायम गर्ने […]

एनबी बैंक नबिल बैंकमा समाहित गर्ने सम्झौतापत्रमा हस्ताक्षर

बिहीबार समझदारी पत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट संयोजक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेर समझदारीपत्र आदानप्रदान गरेका छन् ।

शकिवले लिए एनबी बैंक अध्यक्षको शपथ

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालिक समितिका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शकिव गत २ गते अध्यक्ष चयन भएका थिए ।

चन्द्रपुर  नगरपालिकामा  आलोपालो गरी बैंक तथा वित्तीय संस्था खुल्ने

जेठ २, रौतहट । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा लागू गरिएपछि चन्द्रपुर नगरपालिकाले बैंक तथा वित्तीय संस्था आलोपालो गरेर खोल्न निर्देशन दिएको छ । चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका २४ ओटा वाणिज्य, विकास बैंक र वित्त कम्पनीलाईलाई आलोपालो गरी कार्यालय खोल्न भनेको हो । नगरपालिकाले  सार्वजनिक गरेको तालिका अनुसार आइतवार, मंगलवार तथा बिहीवार नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, लुम्विनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, राष्टिय वाणिज्य बैंक तथा माछापुच्छ्रे बैंक खुला रहने छन् । त्यसैगरी सोमवार, बुधवार र शुक्रवार भने नेपाल एसविआई बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा बैंक र गृहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइन्स खुला रहने छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उच्च सर्तकताका साथ विहान १० बजेदेखि दिउँसो २ बजे सम्म कोरोबार गर्न भनिएको चन्द्रपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले आलोपालो गरी बैक तथा वित्तीय संस्था खुला राख्न सर्वपक्षिय बैठकको निर्णय भएको उनले बताए ।