दिल्लीमा प्रधानसेनापतिले भेटे रक्षामन्त्री र सुरक्षा सल्लाहकार - Naya Patrika
भारतका रक्षामन्त्री निर्मला सिथारमणले नेपाली सेनालाई सहयोग थप बढाउने वचन दिएकी छन् । बिहीबार नयाँदिल्लीस्थित आफ्नो कार्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई स्वागत गर्दै उनले दुई सेनाबीचको सुदृढ सम्बन्धप्रति खुसी व्यक्त गरेकी...पूरा पढ्नुहोस् »
काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणबीच अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । ‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षामन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग किभमा भेटवार्ता गरेको र […]
एजेन्सी । रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली संघ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसले बाइडनविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले जनाएको छ । […]
वासिङ्टन, अमेरिका । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समयू आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै […]
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समय’ आक्रमण गर्न सक्ने दाबी गर्दै रक्षामन्त्री अस्टिनलाई उदृत गर्दै सैनिक पठाइएको पुष्टि गरेका हुन् । उनले जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनसक्ने बताए ।मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ‘र
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएका पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा 'कुनै पनि समय' आक्रमण...
भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको स्थानमा बहालवाला सेनाप्रमुख एमएम नरवणेलाई राख्न सकिने बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार स्थानीय समयअनुसार साढे ६ बजे सुरक्षा मामिलाको क्याबिनेट कमिटीको बैठक गरे । त्यसमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र कमिटीका अन्य सदस्य उपस्थित थिए ।
बैठकमा रावतको स्थानमा आउने नयाँ सीडीएसको बारेमा चर्चा भएको छ । वरिष्ठताको हिसाबमा जनरल एमएम नरवणेको दाबी बलियो द...
२५ कात्तिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणको अन्तिम दिन बिहीबार राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटका लागि प्रयास गरिए पनि शर्माको मोदीसँग भेट भएन । बरु भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश मामिला मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरे । […]
प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् ।
प्रधानसेनापति शर्माले बिहीवार नयाँदिल्लीमा रहेको नेसनल डिफेन्स कलेजको भ्रमण गरेका नेपाली सेनाले जनाएको छ ।
शर्माले कलेजबाट सन् २०१३ मा नेसनल डिफेन्स कोर्स गरेका थिए ।
सेनापति शर्मा २३ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् ।
भारतका रक्षामन्त्री निर्मला सिथारमणले नेपाली सेनालाई सहयोग थप बढाउने वचन दिएकी छन् । बिहिवार दिल्लीस्थित आफ्नो कार्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई स्वागत गर्दै उनले दुई सेनाबिचको सुदृढ सम्बन्धप्रति खुशी व्यक्त गरेकी...पूरा पढ्नुहोस् »
काठमाडौंः प्रधानसेनापति राजेन्द्र क्षत्री छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
भारतीय सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार,