काठमाडौंः प्रधानसेनापति राजेन्द्र क्षत्री छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
भारतीय सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार,