अनुभवको प्रमाणपत्र माग्दा घुस लिने इञ्जिनियर पक्राउ

१३ मंसिर, पोखरा । अनुभवको प्रमाणपत्र बनाइदिन घुस लिएको आरोपमा सिंचाई विकास डिभिजन कास्कीका इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको छ । सिंचाई कुलो निर्माण सम्पन्न भएर अनुभवको प्रमाणपत्र माग गरेर कार्यालयमा ठेकेदारले निवेदन दिएपछि उनले कमिसनको बार्गेनिङ गरेका थिए । पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको …

सम्बन्धित सामग्री

२५ हजार घुससहित सतुंगलबाट एकजना असिस्टेन्ट सब–इञ्जिनियर पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाबाट एकजना असिस्टेन्ट सब–इञ्जिनियरलाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले चन्द्रागिरि नगरपालिका–१४ को वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इञ्जिनियर लक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई चन्द्रागिरि–११ सतुंगलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार घर निर्माण भएको प्रमाणपत्र उपलब्ध गराएबापत उनले उक्त रकम घुस लिएकी […]

चार लाख घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र  लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको […]

खाद्य विभागका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

काठमाडौँ । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।अख्यियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई डेढ लाख रुपियाँ घुससहित बिहीबार पक्राउ गरेको हो । खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस लिएको पाइएपछि बबरमहलबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले […]

रामेछापमा रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद

२ कात्तिक, काठमाडौं । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो । ‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप […]

गंगादेव गाउँपालिकाका इञ्जिनियर ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

दाङ – रोल्पामा एक जना ईञ्जिनियर ५० हजार घुस रकमसहित पक्राउ परेका छन्। गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम बुझ्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो। घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, […]

घुससहित सव इञ्जिनियर पक्राउ

सहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलाईलाई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय ब

पर्सामा कार्यरत सव इञ्जिनियर घुससहित पक्राउ

पर्सा– शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु […]

जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजनका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्।

घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनियर कपिल आचार्य र सव इञ्जिनियर लक्ष्मण ढुंगानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।  सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उनीहरूले ८० हजार घुस लिएको आयोगको दाबी ...

बारम्बार घुस लिएको अभियोगमा सव–इञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।    सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ...