रामेछापमा रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद

२ कात्तिक, काठमाडौं । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो । ‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप […]

सम्बन्धित सामग्री

मार्फाबाट १२ जुवाडे पक्राउ, आठ लाख ५२ हजार नगद बरामद

जिल्ला प्रहरी कार्यालय मुस्ताङले आइतबार साँझ १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

इथियोपियाबाट काठमाडौं ल्याएर कोकिनको कारोबार गर्ने दुई विदेशी ठमेलबाट पक्राउ

करिब साढे दुई करोड मूल्य पर्ने लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई विदेश नागरिकलाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले मंगलबार ठमेलको एक होटलबाट भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशरलाई पक्राउ गरेको थियो । उनको साथमा रहेको झोलामा १.८ केजी कोकिन बरामद भएको थियो ।

इथियोपियाबाट काठमाडौं ल्याएर कोकिनको कारोबार गर्ने दुई विदेशी ठमेलबाट पक्राउ

करिब साढे दुई करोड मूल्य पर्ने लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई विदेश नागरिकलाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले मंगलबार ठमेलको एक होटलबाट भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशरलाई पक्राउ गरेको थियो । उनको साथमा रहेको झोलामा १.८ केजी कोकिन बरामद भएको थियो ।

पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो । उनीसँग भ्रष्टाचार नि

उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

घुससहित पक्राउ परेका उपसचिवको गाडीमा थप साढे १६ लाख भेटियो

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ । उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । ‘उहाँलाई रंगेहात पक्राउ गरेपछि […]

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप १६ लाख ५० हजार

काठमाडौँ । ६ लाख घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले […]

तनहुँमा ९ जना जुवाडे पक्राउ

काठमाडौँ- तनहुँमा ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारबाट ९ जना जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको […]

प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

पर्सा : वीरगन्जका आसिफ अंसारी ५ लाख अवैध नेपाली हुन्डी रकमसहित पक्राउ परेको २ दिन काट्न नपाउँदै फेरि त्यहि सीमा नजिकबाट अवैध भारतीय नोटसहित पर्साकै अर्का युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवकसँग १ लाख ४८ हजार ५ सय प्रतिबन्धित भारतीय नोट बरामद भएको छ। सो अवैध नोट लिएर भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिसक्दा सीमा वारी चेकजाँच गरेको प्रहरीले अभियुक्तलाई रंगेहात पक्राउ गरेको हो।पक्राउ पर्ने युवक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ का अजय कुमार शर्मा रहेको पर्साका प्रहरी नायव उ