चार लाख घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र  लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको […]

सम्बन्धित सामग्री

हाकिमको नक्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा...

खल्ती वालेटका दुई कर्मचारी पक्राउ

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको...

गण्डकी प्रदेशकाे मुख्यमन्त्री कार्यालयमा धर्ना बसेका ५ कर्मचारी पक्राउ

पाेखरा- गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आइतबार ५ कर्मचारी पक्राउ परेका छन्। अध्यादेशमार्फत् ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्रीकाे कार्यालयमा विराेध तथा धर्ना बस्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। उनीहरूले प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै कार्यालय हाताभित्रै विराेध जनाएका थिए। […]

५ हजार घुससहित खानेपानीका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले खुलाललाई […]

नक्कली पीसीआर रिपोर्टसहित अस्पतालका चार कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेको प्रहरीले जनाएको छ । यी दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका […]

केशरमहलबाट दुईवटा तरबार चोरी, चार जना कर्मचारी पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । काठमाडाैं लैनचौरस्थित राणाकालीन भवन केशरमहलबाट दुईवटा तरबार र बाघको टाउको चोरी भएको छ । चोरीमा संलग्नको आरोपमा प्रहरीले त्यहाँ कार्यरत चारजना कर्मचारी पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धानको टोलीले दरबारमार्गबाट चोरीमा संलग्न चारजनालाई आज पक्राउ गरेको हो । एक फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरू निर्माण कार्यमा […]

७२ हजार घूससहित काठमाडौंको बूढानीलकण्ठबाट कर्मचारी पक्राउ

काठमाडौंको बूढानीलकण्ठबाट ७२ हजार घूससहित एक कर्मचारी पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल पक्राउ परेका हुन् ।  सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रकम लिइसकेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गा धनीको बिना अनुमतिमा बिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एक जना कर्मचारी पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको...