घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनियर कपिल आचार्य र सव इञ्जिनियर लक्ष्मण ढुंगानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।  सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उनीहरूले ८० हजार घुस लिएको आयोगको दाबी ...

सम्बन्धित सामग्री

खाद्य विभागका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

काठमाडौँ । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।अख्यियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई डेढ लाख रुपियाँ घुससहित बिहीबार पक्राउ गरेको हो । खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस लिएको पाइएपछि बबरमहलबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले […]

घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकाका इञ्जिनियरसहित दुई जना पक्राउ

त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार बट्टार बजारबाट पक्राउ गरेको छ। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्‍याउने बेलकोटगढी नगरपालिका-८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो। अख्तियारका प्रहरी

१० लाख घुस लिएको अभियोगमा विद्युत् प्राधिकरणका इञ्जिनियर पक्राउ

हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ। हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ। प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको

घुस लिएको आरोपमा विद्युत् प्राधकिरणका इञ्जिनियर र चालक पक्राउ

सिन्धुली : नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक इञ्जिनियर शेरबहादुर सुनार लिएको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो। सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिए...

बारम्बार घुस लिएको अभियोगमा सव–इञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।    सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ...

३६ लाख घुससहित शहरी विकासका प्रमुख पक्राउ

रुपन्देही – भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुर ३६ लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान ३६ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो । अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि पक्राउ गरेको छ । घुस लिएको रकम घरमा लैजाँदै गर्दा उनलाई प...

८० हजार घुससहित इञ्जिनियर पक्राउ

जाजरकोट – जाजरकोटमा सोमबार घुस लिएको रकमसहित अख्तियारले एक कर्मचारीलाई पक्राउ गरेको छ  । ८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इञ्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको होे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचा...

गाउँपालिकाका इञ्जिनियर एकलाख घुससहित पक्राउ

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको भन्दै बाँकेमा एकजना इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ ।  डुडुवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बाँकेका इञ्जिनियर तेजराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले शुक्रबार राति नेपालगञ्जको विपी चौकस्थ...

प्राविधिक कार्यालय, सिरहाका इञ्जिनियर ८ हजार रुपैयाँ घुससहित पक्राउ

३ पुस, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानबाट पक्राउ गरेका छन् । रामजानकी कन्स्ट्रक्सन दर्ताको लागि सिफारिस गरिदिए बापत इन्जिनियर यादवले घुस मागेका थिए । घुस वापतको ८ हजार रुपैयाँ यादवले महावीर मिष्ठान्न भण्डारमा आएर रामजानकी कन्स्ट्रक्सनका प्रोपाइटरबाट लिएका …

अनुभवको प्रमाणपत्र माग्दा घुस लिने इञ्जिनियर पक्राउ

१३ मंसिर, पोखरा । अनुभवको प्रमाणपत्र बनाइदिन घुस लिएको आरोपमा सिंचाई विकास डिभिजन कास्कीका इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको छ । सिंचाई कुलो निर्माण सम्पन्न भएर अनुभवको प्रमाणपत्र माग गरेर कार्यालयमा ठेकेदारले निवेदन दिएपछि उनले कमिसनको बार्गेनिङ गरेका थिए । पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको …