काठमाडौँमा प्रत्येक वर्ष अपराध बढ्दै

काठमाडौँ- काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी […]

सम्बन्धित सामग्री

काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले काठमाडौँमा आज पनि विरोध प्रदर्शन गरेका छन्। ‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका हुन्। उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए। मिटरब्याजसहित अन्य  आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ। तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने […]

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराध : ५३१२ मुद्दा दर्ता

काठमाडौँ- मुलुकको संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौ...

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

काठमाडौंः सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।…

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। साथै, सम्मेलनले महान्यायाधिवक्ताको […]

सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

५ पुस, काठमाडौं । सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ । मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले […]

राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।...

सस्तो दररेटमा अमेरिकी डलर साटिदिने भन्दै श्रृंखलाबद्ध ठगी, दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँमा अमेरिकी डलर सस्तो दररेटमा साटिदिने भन्दै श्रृंखलाबद्ध ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताएका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थलाडाँडाका ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ३१ वर्षीय विष्णु तामाङ रहेको उनले बताएका छन्। उनीहरुले बौद्ध, […]

काठमाडौँमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हाे । एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ । उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का […]

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौँमा भरत बोहरा

काठमाडौँ । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज […]

सबभन्दा बढी अपराध काठमाडौँमा, भदौ महिनामा हुन्छ धेरै अपराध :: Pahilopost.com

काठमाडौँ : महानगरीय प्रहरी प्रभाग रानीपोखरी काठमाडौँले आर्थिक वर्ष ६९।७० देखी ७२।७३ सम्मको अपराध तथ्यांकको विश्लेषण प्रस्तुत गरेको छ।  विश्लेषण कार्यक्रममा नेपाल प्रहरीका डिआइजीपी बमबहादुर भण्डारी, ट्राफिक प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र काठमाडौँ प्रहरी प्रमुख छविलाल जोशी उपस्थित थिए । कार्यक्रममा गत तीन आर्थिक वर्षमा भएका अपराधहरुको बारेमा विस्तृत