काठमाडौँ : महानगरीय प्रहरी प्रभाग रानीपोखरी काठमाडौँले आर्थिक वर्ष ६९।७० देखी ७२।७३ सम्मको अपराध तथ्यांकको विश्लेषण प्रस्तुत गरेको छ।
विश्लेषण कार्यक्रममा नेपाल प्रहरीका डिआइजीपी बमबहादुर भण्डारी, ट्राफिक प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र काठमाडौँ प्रहरी प्रमुख छविलाल जोशी उपस्थित थिए ।
कार्यक्रममा गत तीन आर्थिक वर्षमा भएका अपराधहरुको बारेमा विस्तृत