राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।...

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

काठमाडौँ- सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।   यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ  । बुधबार राति वडा नं १४ क...

राति लुकेर फोहोर फाल्नेमाथि कारबाही गर्न नगरप्रहरीको गस्ती, २५ हजारसम्म जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगरप्रहरी खटाउन सुरु गरिएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।  एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि...

सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी

नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको...

काठमाडौंमा राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्य दृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए ।विशेषगरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सिसी टिभी क्यामराका लागि मह