सस्तो दररेटमा अमेरिकी डलर साटिदिने भन्दै श्रृंखलाबद्ध ठगी, दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँमा अमेरिकी डलर सस्तो दररेटमा साटिदिने भन्दै श्रृंखलाबद्ध ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताएका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थलाडाँडाका ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ३१ वर्षीय विष्णु तामाङ रहेको उनले बताएका छन्। उनीहरुले बौद्ध, […]