नेपाल-खनालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासित, साधारण सदस्य समेत नरहने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीबाट निष्कासित भएका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी आज बसेको स्थायी कमिटी बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । कमिटीले नेपाल खनालसहित विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ ।

सम्बन्धित सामग्री

जंगिलाल कांग्रेसबाट निष्कासित, लोसपाको आपत्ति

जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ (१)मा उम्मेदवार रहेका जंगीलाल रायलाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । उम्मेदवार रायलाई नै कारबाही गरेकोमा सत्ता गठबन्धनका एक घटक लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर उनीमाथिको कारबाही सम्झौता विपरीत भएको ठहर गरेका छन् । ‘चुनावको […]

सुदूरपश्चिम एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निष्कासित

काठमाडौँ- नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको हाे। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका […]

धनकुटाका सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित भएका छन् । नेविसंघ धनकुटाका जिल्ला सभापति दाहाललाई नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति तथा कृयाशील सदस्यतासहित साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ । पार्टीको अनुशासन विपरित गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन […]

गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

बैतडी । नेकपा (एमााले)ले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । मंगलबार जारी...

जनता समाजवादी पार्टीका १४ जना पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीले १४ नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेको छ । सो पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासनको घोषणा गरेको हो।  निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् । उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।

ऋषि कट्टेल पार्टीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपा फुटाउने टुल्स बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । पार्टी अहितमा काम गरेको भन्दै कट्टेललाई सो पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन ग

महन्थ ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन

उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। ‘उपेन्द्र जीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छौ’ झाले भने,‘केही बेरमा औपचारिक निर्णय बाहिर आउँछ।’

विप्लवको पार्टीका केन्द्रीय सदस्य ‘सुदिप’ पार्टीबाट निष्कासित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य झकबहादु मल्ल ‘सुदिप’ पार्टीको साधारण सदस्य समेत

देवेन्द्र पौडेलसहित नयाँ शक्तिका १५ नेता पार्टीबाट निष्कासित

नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहित १५ नेतालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको