जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ (१)मा उम्मेदवार रहेका जंगीलाल रायलाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । उम्मेदवार रायलाई नै कारबाही गरेकोमा सत्ता गठबन्धनका एक घटक लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर उनीमाथिको कारबाही सम्झौता विपरीत भएको ठहर गरेका छन् । ‘चुनावको […]