विप्लवको पार्टीका केन्द्रीय सदस्य ‘सुदिप’ पार्टीबाट निष्कासित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य झकबहादु मल्ल ‘सुदिप’ पार्टीको साधारण सदस्य समेत

सम्बन्धित सामग्री

कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन समितिका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि उनीहरुलाई सदस्य समेत नरहने […]

बागी उम्मेदवारी दिने जसपाका सात नेता पार्टीबाट निष्कासित

वीरगञ्ज – पार्टीको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका सात जना नेतालाई जनता समाजवादी पार्टी पर्साले निष्कासन गरेको छ। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए। निष्कासित हुनेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, मुकेश द्विवेदी,रुपेशमान सिंह, प्रमोद […]

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।