सन्राइज बैंकको दोब्बर मुद्दति योजना

सन्राइज बैंकले सन्राइज दोब्बर मुद्दति योजना सञ्चालनमा ल्याएको छ ।आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको मुद्दतिमा ग्राहकले न्यूनतम एक लाख रुपैयाँ जम्मा गरी मुद्दति खाता खोल्न सक्ने बैंकले जनाएको छ ।यो योजनाअन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बताइएको छ । मुद्दति योजनाको […]