सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड

सर्वसाधारणका लागि बिक्रि गरिएको सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि २०७९ माघ १० […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा

काठमाडौं– हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने भएको छ । बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक हिमालयन […]

सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन

सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।

गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द

गोरखाको गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएका छन् ।गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएपछि १ साउनदेखि पालिकाका १५ वटै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको हो । करारको स्वास्थ्यकर्मीको भरमा रहेको सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाको स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताइन् । “सामुदायिक स्वास्थ्य इकाईमा अहेव वा अनमीमध्ये एकजनाले स्वास्थ्य सेवा प्रवाह […]

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँट

मेगा बैक नेपालले प्रवद्र्घन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को प्रति इकाइमूल्य दस रुपैयाँ दरको दस करोड इकाई मध्ये न्यूनतम एक करोड ५० लाख)वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा […]

‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम साढे ८ करोड इकाइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।१ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिद

प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेको सुचीमा पर्‍यो

काठमाडौं। प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सुचीकृत भएको छ। सोमबार प्रभु क्यापिटलको सामुहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको प्रति इकाई रु १० का दरले १२ करोड ५० लाख ईकाइ नेप्सेमा सुचिकृत भएको हो। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गर्न लागेको हो।

प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेको सुचीमा पर्‍यो

काठमाडौं। प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सुचीकृत भएको छ। सोमबार प्रभु क्यापिटलको सामुहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको प्रति इकाई रु १० का दरले १२ करोड ५० लाख ईकाइ नेप्सेमा सुचिकृत भएको हो। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गर्न लागेको हो।

एनआईबिएल समृद्धि फण्ड–२ को ५४% इकाई पहिलो दिनमै बिक्री

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।इकाई खरिदको लागि कुल इकाइको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले वैशाख १३गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ […]

कुमारी इक्विटी फण्डः दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर