लक्ष्मी र सन्राइज क्यापिटल मर्ज हुने

काठमाडौं– लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गते सन्राइज बैंकसँग गाभिएर एकीकृत कारोबार सुरु भइसकेकाले दुवै बैंकका सहायक कम्पनीको रुपमा […]