लक्ष्मी र सन्राइज क्यापिटल गाभिंदै

लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल बीच गाभिने सम्बन्धी सम्झौता भएको छ।

सम्बन्धित सामग्री

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वानमा लगानी गर्ने

एलएस (लक्ष्मी सन्राइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फन्डले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन मान्दै...

लक्ष्मी र सन्राइज क्यापिटल मर्ज हुने

काठमाडौं– लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गते सन्राइज बैंकसँग गाभिएर एकीकृत कारोबार सुरु भइसकेकाले दुवै बैंकका सहायक कम्पनीको रुपमा […]

सन्राइज क्यापिटल र समाज डेन्टलबीच सम्झौता

सन्राइज र माज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्थाका ग्राहकले एकअर्काले दिएका सेवामा छुट दिनेछन् । सो सम्झौतामा सनइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले हस्ताक्षर गरेका छन् । क्यापिटलले डेन्टलका कर्मचारी तथा ग्राहकको निःशुल्क डिम्याट खाता खोल्नुका साथै पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा […]

महुली लघुवित्तको बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

महुली लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त भएको छ । लघुवित्तले ४ लाख १६ हजार १४७ कित्ता सेयर प्रिमियम मूल्यसहित सर्वसाधारणमा नयाँ निष्काशन (एफपीओ) जारी गर्नका लागि सन्राइज क्यापिटलसँग सम्झौता गरेको हो । सो सम्बन्धी सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सनिगाड हाइड्रोको बिक्री प्रवन्धकमा सन्राइज क्यापिटल

सनिगाड हाइड्रोको सर्वसाधारणका लागि निष्काशन गरिने एक सय रुपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यािपटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्काशन कार्यको […]

अपर तामाकोसीको हकप्रद सेयर सहबिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर...

नेपाल मर्चेन्ट बैंकर्स संघमा श्रेष्ठ

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सन्राइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठ चयन भएका छन् । संघको १३औँ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल,...

ग्लोबल आइएमई डिबेन्चरको विक्रि प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उ क्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल […]

सन्राइज क्यापिटलले २५ प्रतिशत लाभांश दिने

सन्राइज क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको १२३औँ बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव भएको हो । कम्पनीको...

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्ने, सनराइज क्यापिटलसँग सम्झौता

१२ माघ, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ ला कित्ता आईपीओका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । बुधबार संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख […]