नेपाल धितोपत्र बोर्डले सन्राइज फोकस्ड इक्विटी फण्डलाई स्वीकृति प्रदान दिएको छ । सन्राइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो । योजनाको आकार प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड […]