लज्जास्पद ब्याटिङसँगै बेंगलोर ६८ रनमा अल आउट

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै ६८ रनमा अल आउट भएको छ । तीव्र गतिका बलर टि नटराज र मार्को ज्यानसले उत्कृष्ट बलिङ गरेपछि हैदराबाद सामु बेंगलोर निरिह बनेको हो । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोर १६.१ ओभरमा ६८ रनमा अल […]

सम्बन्धित सामग्री

नेदरल्याण्ड्सको लज्जास्पद हार

काठमाडौं : आईसीसी  विश्वकप क्रिकेटमा नेदरल्यान्डस अस्ट्रेलियासँग ३०९ रनको लज्जास्पद हार ब्यहोरेको छ। अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाएर ३९९ रन बनाएपछि नेदरल्यान्ड्सले ४०० रनको लक्ष्य पाएको हो। वान डे विश्वकपमा रनको आधारमा अस्ट्रेलियाको यो सबैभन्दा ठूलो अन्तरको जित हो।दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितर ब्याटिङ गरेको अस्ट्रेलियाले सानदार सुरुवात गरेको थियो। ओपनर मिचेल मार्श ९ रन बनाएर लोगान भ्यान बेकको बलमा क्याच आउट भए। तर दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टीभन स्मिथल

अष्ट्रेलियाको स्पिनर सामु भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका स्पिनरको उच्च प्रदर्शनसँगै घरेलु टोली भारत तेस्रो टेस्ट खेलको पहिलो इनिङमा लज्जास्पद ब्याटिङ गर्दै सामान्य योगफलमा अल आउट भएको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रनको योगदान […]

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ […]

गण्डकीसँग एपिएफको लज्जास्पद ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशसँग लज्जास्पद ब्याटिङ गर्दै १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ३५.१ ओभरमा १ सय १५ रनमा अल आउट भयो । खेल ढिलो सुरु हुँदा ४३ ओभरमा भएको थियो । एपिएफको लागि […]

नामिबियासँग अमेरिकाको लज्जास्पद हार

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ७९ रनको लज्जास्पद हार बेहोरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३१.५ ओभरमा ९७ रनमा अल आउट भयो । अमेरिकाका आरोन जोन्सले ७६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा आउट भए । स्टिभ टेलर ११ र […]

भारतसँग वेस्टइन्डिजको लज्जास्पद ब्याटिङ

एजेन्सी – स्पिनर सामू निरिह बन्दै वेस्टइन्डिजले पाँचौं तथा अन्तिम टि२० आई खेलमा भारतसँग लज्जास्पद ब्याटिङका साथ ८८ रनले पराजित भएको छ । योसँगै भारतले सिरिज ४-१ ले जितेको छ । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १५.४ ओभरमा १ सय रनमा अल आउट भयो । वेस्टइन्डिजका शिम्रन हेटमायरले ३५ बलमा […]

स्कटल्यान्डसँग नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो । नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा […]

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ । जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल […]

८ रनमा अल आउट हुँदै नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको छ । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो […]

नेपालको युएईसँग लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङको कारण नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल शुक्रबार युएईसँग ४८ रनले पराजित हुन पुग्यो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भयो । […]