भारतसँग वेस्टइन्डिजको लज्जास्पद ब्याटिङ

एजेन्सी – स्पिनर सामू निरिह बन्दै वेस्टइन्डिजले पाँचौं तथा अन्तिम टि२० आई खेलमा भारतसँग लज्जास्पद ब्याटिङका साथ ८८ रनले पराजित भएको छ । योसँगै भारतले सिरिज ४-१ ले जितेको छ । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १५.४ ओभरमा १ सय रनमा अल आउट भयो । वेस्टइन्डिजका शिम्रन हेटमायरले ३५ बलमा […]

सम्बन्धित सामग्री

कुवेतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध टेस्ट शैलीमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले १५ ओभरमा ७ विकेट गुमाउँदै ५६ रन बनाएको छ । काजोल श्रेष्ठ ३ बल खेल्दा खाता खोल्न सकेकी छैनिन् । इन्दु बर्मा ७ बलमा १ […] The post कुवेतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ first appeared on हाम्रो खेलकुद.

नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।...

अष्ट्रेलियाको स्पिनर सामु भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका स्पिनरको उच्च प्रदर्शनसँगै घरेलु टोली भारत तेस्रो टेस्ट खेलको पहिलो इनिङमा लज्जास्पद ब्याटिङ गर्दै सामान्य योगफलमा अल आउट भएको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रनको योगदान […]

गण्डकीसँग एपिएफको लज्जास्पद ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशसँग लज्जास्पद ब्याटिङ गर्दै १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ३५.१ ओभरमा १ सय १५ रनमा अल आउट भयो । खेल ढिलो सुरु हुँदा ४३ ओभरमा भएको थियो । एपिएफको लागि […]

लज्जास्पद ब्याटिङसँगै नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चौथो टि२० आई खेलमा घरेलुु टोली केन्यासँग लज्जास्पद ब्याटिङ गर्दै ७ रनले पराजित भएको छ । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका रोहित पौडेलले ५५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए […]

दक्षिण अफ्रिकासँग इंग्ल्यान्डको लज्जास्पद ब्याटिङ

एजेन्सी – स्पिनर तबरेज शाम्सीको पाँच विकेटसँगै दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ९० रनले पराजित गर्दै सिरिज जितेको छ । तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले लज्जास्पद ब्याटिङ गर्दै १६.४ ओभरमा १ सय […]

स्कटल्यान्डसँग नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो । नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा […]

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ । जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल […]

भारतको लज्जास्पद प्रदर्शन

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा भारतले ब्याटिङ र बलिङ दुबैमा लज्जास्पद प्रदर्शन गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङमा ४२ रनको अग्रता लिँदै सानदार सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ४२ ओभरमा १२०–० को अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्यो । ओपनर हसिब हमिद […]