श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ […]

सम्बन्धित सामग्री

अष्ट्रेलियासँग इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा इंग्ल्यान्डमाथि डकवर्थ लेविस पद्धतिको आधारमा २ सय २१ रनको सानदार जितका साथ क्लिनस्वीप गरेको छ । तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले सानदार क्लिनस्वीप गर्यो । जितको लागि ३ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३१.४ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । इंग्ल्यान्डका […]

नामिबियासँग अमेरिकाको लज्जास्पद हार

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ७९ रनको लज्जास्पद हार बेहोरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३१.५ ओभरमा ९७ रनमा अल आउट भयो । अमेरिकाका आरोन जोन्सले ७६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा आउट भए । स्टिभ टेलर ११ र […]

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

टोप्लीको कीर्तिमानी ६ विकेटसँगै भारतको लज्जास्पद हार

एजेन्सी – तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी ६ विकेटमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । भारतका […]