८ रनमा अल आउट हुँदै नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको छ । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो […]

सम्बन्धित सामग्री

फाइनलमा पपुवा न्युगिनीसँग नेपालको लज्जास्पद हार

३० फागुन, काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । […]

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ । जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल […]

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४९ रनमा अलआउट

अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पक्ष्याएको नेपाल ४९ रनमा अल आउट भएको छ। जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज अहिलेसम्मकै खराब प्रदर्शन गर्‍यो। बलियो टिम अफगानिस्तान विरुद्ध २६ ओभर टिकेको नेपालले सबै विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो। नेपालका लागि पवन सरार्फले सर्वाधिक २६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो…