काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो । नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा […]