दिएको रोजगारीकोपारिभाषारोजगार सिर्जना गर्नकहाँ थियो र रुरोजगारीको खोजिमा भौतारीएकोयुवालेविदेशमै भएपनिथोरै रोजगारी पाएको थिएकेवल पाउन बाँकीधेरै थिएतर सरकार रुम रोजगार नबन्नुमातिमी दोशी कि मेरो श्रम ।मेरा हातलेबाँसका चोया खिपेरसजाउको सामान बनाउन सक्छुदैनिक उपभोगको सामान बनाउन सक्छुदैनिक उपयोगिताको सामान बनाउन सक्छुतर मेरा सामान यहाँअछुत हुन थालेकिन किमैले बनाएको सामानमामौलिक कला छअर्गानिक स्वाद छतर मेरो सरकारबिदेशी सामान किन्न तल्लीन छत्यसैले त सरकारम रोजगारी नबन्नुमाम दोषी कि तिम्रा कानुन ।मेरो द