काठमाडौं, १९ असोज । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैंको अग्रीम टिकट खुलाउनुअघि सडक मर्मतसम्भारको ग्यारेन्टी हुनुपर्ने औंल्याएका छन् ।‘देशभरि सडकहरु खराब छन् । मुग्लिनबाट पोखरासम्मको ८० किमि बाटो, नारायणगढबाट बुटवलसम्मको ११४ किमि बाटो, कोसी ब्यारेज, ढल्केवर आसपास बीपी राजमार्गको भकुन्डेबेसीदेखिका बाटो ग्रामीण सडकभन्दा पनि कच्ची छन् । सिटमा बसेका […]