पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्। पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यातायात व्य...

सम्बन्धित सामग्री

परिक्रमासँग पराजित पराक्रम

राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन्। साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले। पेट्रोल पम्प खोलेको थुप्रै समय हुँदासम्म एउटा गाडी पनि तेल भर्न नआएपछि चकित भए। यसो हुनुको रहस्य खुल्यो– पम्प भवनको दुईतलामाथि बनाइएको रहेछ। पम्प नचलेको झोंकमा त्यही ठाउँमा रेष्टुरेन्ट खोल्ने […]

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

२९ असोज, काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ? यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल […]

सप्तरीमा पेट्रोलको चरम अभाव

राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरुण यादवको मोटरसाइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के । नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाइएन । एकजना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।पेट्रोल डिजेल किनेर स्टकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाई दिँदै आएको स्थानीयको गुनासो छ।  राजविराज–१ का ३५ वर्षीय परमेश्‍वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्

साढे ३ करोड लगानीमा आयल निगमको पेट्रोल पम्प सञ्चालनमा

पुस २२, काठमाडौं । नेपाल आयल निगमले ३ करोड ६७ लाख रुपैयाँको लागतमा नेपालगञ्ज अत्याधुनिक पेट्रोल पम्प बुधवारदेखि सञ्चालनमा ल्याएको  छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले १ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको  उद्घाटन समेत गरेका छन् ।उक्त पम्पमा पाँच ओटा भूमिगत ट्याङक रहेका छन् । पम्पमा २५/ २५ हजार लिटर क्षमताको तीन ओटा र १६/ १६ हजार लिटर क्षमताका दुई ओटा ट्याङक रहेकोछ । निगमले नमूनाको रुपमा अत्याधुनिक पम्प सञ्चालनमा ल्याएको हो । निगमका कार्यकारी निर्देशक पौडेलले  निजी क्षेत्रबाट पनि यही मोडलमा पम्प सञ्चालन हुन्छ भन्ने चाहना निगमको रहेको बताए । पम्पमा डिजेल विक्रीका लागि दुई  ओटा र पेट्रोल विक्रीका लागि तीन ओटा डिस्पेन्सिङ मेसिन राखिएको छ ।   आगलागीबाट जोगाउने यो ‘केमिकल फोम’युक्त मुलुककै पहिलो नमूना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा १ लाख ७ हजार लिटर तेल अटाउने पाँच ओटा भूमिगत ट्यांकी राखिएको छ। निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो । निगमले रुपन्देहीको भैरहवामा पनि डिजिटल पम्प सञ्चालन गर्दै आएको छ ।

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लहान । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ । गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको […]

पेट्रोल पम्पमा कोरोना सुरक्षा : पम्प बन्द भए पनि तेल हाल्ने सुविधा कायमै

कोरोनाको थप संक्रमण फैलिन नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरी राख्न आग्रह गरिरहेकाे बेला पेट्रोल पम्प

पेट्रोल पम्प सञ्चालक सफ्टवेयर जडान गरी ठग्दै

काठमाडौं । पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ।     डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी ...

पैसा तिरेको भन्दा कम तेल आएपछि डोटीका व्यवसायीले पेट्रोल बेच्न छाडे

विमल विष्ट/उज्यालो ।  डोटी, पुस २९ – डोटीमा नेपाल आयल निगमबाट आएको पेट्रोलियम पदार्थ बोकेका गाडिले कम तेल दिने गरेको पेट्रोल पम्प सञ्चलाकल...