काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता - NepaliPatra

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ […]

सम्बन्धित सामग्री

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ ।  बिहीबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण कार्यक्रममा हरेक प्रदेशको अपराध सार्वजनिक गरेको थियो ।  एक वर्षको अवधिमा ५९ हजार ६१ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, बलात्कारपछि हत्या, मानव बेचबिखन, चोरीजस्ता गम्भिर प्रकारका अपराधमा ५ […]

निगमका निलम्बित पोखरा डिपो प्रमुख दासविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ । तेल अपचलन घटनाबारे अनुसन्धान...

बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान गर्न चुनौतीपूर्ण : सीआईबी

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गइरहेको बताएको छ।आज (बिहीबार) वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा गर्दै सीआईबीले आपराधिक घटना र तथ्यांकको ग्राफ उकालो लागेसँगै अुनसन्धान प्राविधिक रुपमा अझै जटिल हुँदै गइरहेको बताएको हो।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा समेत अनुसन्धान जारी राखेको सीआईबीले चुनौतीका बाबजुद गत एक वर्षमा विभिन्न शीर्षकका ४३ मुद्दा दर्ता गर्न सफल भएको बताएको छ। ती मुद्दा

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…

बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध

काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ […]

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजायकाे माग दाबी

काठमाण्डाै – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज साेमवार काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान ...

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं, १४ कार्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। र, लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ । प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी […]

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन।प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपरा

बागमतीका १० जिल्लामा अपराधको ग्राफ उकालो लाग्यो

बागमती प्रदेशका जिल्लाहरुमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका प्रदेशका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७

पल शाहविरुद्ध नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल