काठमाडौं, १४ कार्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। र, लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ । प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी […]