काठमाण्डौ – भारतले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भारतको कदमले नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरेको भन्ने नेकपाको नि...