काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सावर्जनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ। चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेको बारे प्रतिक्रिया दिएको हो।...