काठमाडौं : नेपाली भूमि कालापानी र लिपु लेकलाई समेटेर भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल सकारले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
भारतले केही महिनाअघि विवादित भूमि जम्मु-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो। ...