एनएसएलको पुरस्कार रकममा दोब्बर वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को विजेताको पुरस्कार राशी विगतको भन्दा दोब्बर हुने भएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको छ । एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रवन्ध निर्देशक श्रेयंश कार्कीले फाइनलको तीन […] The post एनएसएलको पुरस्कार रकममा दोब्बर वृद्धि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

टाइगर कप  : भलिबलको पुरस्कार दोब्बर वृद्धि

पोखरा । पोखरामा आगामी माघ ८ देखि १४ सम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन

एनभीए क्लब लिग वैशाख तेस्रो साता, पुरस्कार रकम दोब्बर

२२ चैत, काठमाडौं । छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । यस वर्षदेखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार …

बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

विश्वमै दुर्लभ मानिएको पाटे बाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई संरक्षणको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । हाल घोषणा भएको पुरस्कार नेपाललाई सन् २०२२ को सेप्टेम्बरमा रुसमा हुन लागेको दोस्रो बाघ सम्मेलनमा अवसरमा प्रदान गरिने भएको छ ।

बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण केन्द्रलाई टीएक्स-२ अवार्ड पुरस्कार दिने घोषणा गरिएको हो । टीएक्स-२ अवार्ड पृथ्वीको लोपोन्मुख प्राणीको रुपमा रहेको बाघको संरक्षणका लागि चालिएको महत्त्वाकाङ्क्षी संरक्षण कदम हो । […]

बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ । सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ ...

बर्दिया राष्ट्रिय निकुञ्जलाई डब्ल्युडब्ल्युएफ टिएक्सटू पुरस्कार

काठमाडौं : बाघको संख्या दोब्बर बनाउन योगदान पुर्‍याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) को पुरस्कार पाएको छ।डब्ल्युडब्ल्युएफ नेपालले जनाएअनुसार पाटे बाघको संख्या बढाएकोमा बर्दिया राष्ट्रिय निकुन्जले डब्ल्युडब्ल्युएफ टिएक्सटु पुरस्कार जितेको हो। बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि यो पुरस्कार पाएको छ।बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिन

बाघ बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जितेको छ । बाघ संरक्षणमा योगदान गर्नेलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको सत्यमंगलम टाइगर रिजर्भले पाएको हो । सन् २०१० पछि यी दुई निकुञ्जले बाघको सङ्ख्या दोब्बर बनाउन उल्लेखनीय भूम…

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो […]

टाइगर कप माघमा हुने, पुरस्कारमा दोब्बर बृद्धि

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आगमी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक टाइगर ग्रुपले दोस्रो संस्करणको टाइगर कप आगमी माघको १० देखि १५ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरेको हो । यसपटक पुरस्कार राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । […]