बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

विश्वमै दुर्लभ मानिएको पाटे बाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई संरक्षणको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । हाल घोषणा भएको पुरस्कार नेपाललाई सन् २०२२ को सेप्टेम्बरमा रुसमा हुन लागेको दोस्रो बाघ सम्मेलनमा अवसरमा प्रदान गरिने भएको छ ।

सम्बन्धित सामग्री

‘बफरजोन’ मा संघर्षरत मानव जीवन

दुर्लभ बाघको संख्या १२ वर्षमै दोब्बर गराएकामा विश्व वन्यजन्तु कोषले बर्दिया राष्ट्रिय निकुञ्जलाई आउने सेप्टेम्बर ५ मा अन्तर्राष्ट्रिय बाघ सम्मेलनको अवसर पारेर पुरस्कार दिँदै छ । बाघ संरक्षणमा बर्दिया निकुञ्जको यो काम प्रशंसायोग्य छ । यो उपलब्धिको एउटा अँध्यारो पाटो पनि छ, जसलाई नियालेर हेर्दा दर्दनाक मानवीय पीडा फेला पर्छ ।

बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइन्छन् । तर करिब १२ वर्षमा बाघको संख्या दोब्बर गर्न सफल भएका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले  डब्लूडब्लूएफको टीएक्स–टु पुरस्कार जितेका हुन् ।

बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण केन्द्रलाई टीएक्स-२ अवार्ड पुरस्कार दिने घोषणा गरिएको हो । टीएक्स-२ अवार्ड पृथ्वीको लोपोन्मुख प्राणीको रुपमा रहेको बाघको संरक्षणका लागि चालिएको महत्त्वाकाङ्क्षी संरक्षण कदम हो । […]

बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ । सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ ...

बाघ बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जितेको छ । बाघ संरक्षणमा योगदान गर्नेलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको सत्यमंगलम टाइगर रिजर्भले पाएको हो । सन् २०१० पछि यी दुई निकुञ्जले बाघको सङ्ख्या दोब्बर बनाउन उल्लेखनीय भूम…