पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो […]