एनभीए क्लब लिग वैशाख तेस्रो साता, पुरस्कार रकम दोब्बर

२२ चैत, काठमाडौं । छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । यस वर्षदेखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार …

सम्बन्धित सामग्री

न्यु डायमण्डलाई हराएर पुलिसले जित्यो एनभीए क्लब च्याम्पियनसिप

१ माघ, काठमाडौं । न्यू डायमण्ड क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले सातौं एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि जितेको छ । पुलिसले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–१ को सेटमा जित निकालेको हो । तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई सेटमा […]

एनभीए क्लब च्याम्पियनसिपः एपीएफका दुवै टिम तेस्रो

१ माघ, काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबलमा सशस्त्र प्रहरी बल एपीएफका दुवै टिम तेस्रो भएका छन् । आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एपीएफको पुरुष टिमले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो । पहिलो सेट गुमाए पनि एपीएफले पुलिसमाथि पुनरागमन जित रचेको हो । एपीएफले १५–२५, २५–२०, २५–२३ […]

एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र दावाली मिलन क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न मंगलवारको खेलमा नेपाल पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को […]

एनभीए क्लब च्याम्पियनसिप : पुरुषतर्फ आर्मी क्वाटरफाइनलमा

२५ पुस, काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३ टोली रहेको समूह ए बाट लगातार दुई दिनसहित समूह विजेताका रुपमा आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको पहिलो दिन आइतबार दवाली मिलन क्लबलाई पराजित गरेको आर्मीले सोमबार मणिमुकुन्द भलिबल […]

एनभीए क्लब भलिबल च्याम्पियनसिप पुसमै

काठमाडौं ।  नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस अन्तिम साता हुने भएको छ ।संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन […]

सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस २४ देखि

१२ पुस, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सन्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा […]

एनभीए क्लब लिगमा आर्मीका दुवै टिमलाई उपाधि

२४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेकाे छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएका निर्णायक खेलमा आर्मीकाे पुरुष टाेलीले टिपटप हेल्प नेपाल स्पाेर्ट्स क्लबलाई हराउँदा महिला टाेलीले अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो । हेल्प नेपालमाथि ३-१ काे सेटमा विजय पाएकाे […]

प्रतिभा चोटग्रस्त, झरनाले खेल्न छाडिन्, समस्यामा न्यू डायमन्ड

९ वैशाख, काठमाडौं । दश दिनपछि आयोजना हुन लागेको छैठौं एनभीए क्लब लिग भलिबलको साविक विजेता टोली हो– न्यू डायमण्ड । २०७७ मा आयोजित पाँचौं संस्करणमा पहिलोपल्ट पाएको यो सफलतालाई निरन्तरता दिन यसपल्ट क्लबलाई कठिन हुने देखिएको छ । गएको असोजमा आयोजित एनभीए क्लब लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्डले सोही आधारमा क्लब लिग खेल्दैछ […]

एनभीए क्लब भलिबल प्रतियोगिता सम्पन्न

छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट […]

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

९ भदौ, काठमाडौं ।छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकदे च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले बताए। यस्तै संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ । अब विजेताले […]