१० वर्षमा बाघको संख्या दोब्बर बनाउने बर्दिया निकुञ्जले पायो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ- नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले सन् २०१० यता जंगली बाघको सङ्ख्या दोब्बर बनाएकोमा यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटु’ पुरस्कार हासिल गरेका छन्। बाघ संरक्षण उत्कृष्टताको लागि दोस्रो पुरस्कार नेपाल र भारतबीचको सीमा क्षेत्रमा बाघहरुको आवतजावत सुरक्षित गर्ने ‘खाता वन संरक्षण क्षेत्र’लाई प्रदान गरिने बताइएको छ। अवार्ड विजेता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको […]

सम्बन्धित सामग्री

‘बफरजोन’ मा संघर्षरत मानव जीवन

दुर्लभ बाघको संख्या १२ वर्षमै दोब्बर गराएकामा विश्व वन्यजन्तु कोषले बर्दिया राष्ट्रिय निकुञ्जलाई आउने सेप्टेम्बर ५ मा अन्तर्राष्ट्रिय बाघ सम्मेलनको अवसर पारेर पुरस्कार दिँदै छ । बाघ संरक्षणमा बर्दिया निकुञ्जको यो काम प्रशंसायोग्य छ । यो उपलब्धिको एउटा अँध्यारो पाटो पनि छ, जसलाई नियालेर हेर्दा दर्दनाक मानवीय पीडा फेला पर्छ ।

बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइन्छन् । तर करिब १२ वर्षमा बाघको संख्या दोब्बर गर्न सफल भएका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले  डब्लूडब्लूएफको टीएक्स–टु पुरस्कार जितेका हुन् ।