स्थानीय वायुको प्रभाव : मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरी

काठमाडौं । देशका केही प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा...

सम्बन्धित सामग्री

आइतबारसम्मै हावाहुरी र चट्याङसहित वर्षा हुने

३ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्‍म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले […]

आजकाे माैसम : तराईमा हावाहुरी र पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा

काठमाण्डाै - तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अन...

मनसुनको बेला हावाहुरी र चट्याङसहित किन भयो वर्षा ?

२५ साउन, काठमाडौं । मनसुन उत्तरार्धतिर ढल्किंदै गर्दा काठमाडौंमा उपत्यकामा गएराति हावाहुरी, मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । वर्षापछि काठमाडौं उपत्यकाका नदी तथा खोलामा आएको बाढीले किनारका बस्ती डुबानमा परे । मनसुनका बेलामा राति प्रायः मेघगर्जन र चट्याङविनै वर्षा हुने गरेको मौसमविदहरु बताउँछन् । तर गएराति प्रि-मनसुनको बेला जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहित […]

उपत्यकामा हावाहुरी

काठमाडौँ – उपत्यकामा हावाहुरी आएको छ। साँझ ६ः१५ बजेदेखि उपत्यकाका तीनवटै जिल्लामा व्यापक रुपमा हावाहुरी चलिरहेको छ। हावाहुरीसँगै वर्षा पनि सुरु भएको छ।

वर्षा रोकिएपछि धनुषामा मतदान पुनः सुचारु (तस्बिरहरु)

जनकपुरधाम – धनुषामा वर्षा र हावाहुरीपछि प्रभावित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ। वर्षा र हावाहुरी रोकिएपछि मतदान सुरु भएको हो। मतदानस्थलमा पानी जमेर जलमग्न भएको छ। त्यसका बाबजुद मतदाताहरु मतदानमा सहभागी भएका छन्। एकाएक हावाहुरी र वर्षा भएपछि मत हाल्न लाइनमा लागेका मतदाताहरु तितरवितर भएका थिए। वर्षाका कारण महोत्तरी र धनुषाका केही क्षेत्रमा मतदान […]

हावाहुरी र चट्याङ सहितको वर्षा हुनुको यस्तो कारण

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो ।  कतिपय जंगलमा लागेको डढेलो हेलिकप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही हप्तादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ । ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङ सहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहि...

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, बागमती र प्रदेश १ मा चट्याङसहित हावाहुरी, सतर्कता अपनाउन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, बागमती र प्रदेश १ को पहाडी भू-भागहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भएको जनाएको छ। ती स्थानहरूमा ठूलो हावाहुरीका साथै चट्याङ पर्ने ठूलो सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत महाशाखाले भनेको छ। साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरूमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

देशका अधिकांश स्थानमा हावाहुरी

राजधानीसहित देशका अधिकांश भूभागमा हावाहुरी चलेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको दक्षिणपश्चिमबाट वर्षा गराउने बादल विकसित  भएको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्नेक्रममा हावाहुरी चलेको बताइन् ।  उनका अनुसार सबै प्रदेशका अधिकांश स्थानमा हावाहुरी चलेको अनुमान गरिएको छ ।  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल बनेको बताउँदै उनले सोही बादल उत्तरपुर्वतिर सर्ने क्रममा हावाहुरी चलेको बताइन् ।&...

एकाएक किन चल्यो भयानक हावाहुरी ? यस्तो छ मौसमविद्को भनाइ

राजधानीमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन । आखिर यसरी एकाएक किन हावाहुरी चल्यो ? यो प्रश्न रातोपाटीले जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोध्दा उनले  देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित  भएको र  उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको बताइन् । उनले काठमाडौंसहित सबै प्रदे