विद्यालयमा आगलागी नियन्त्रण अभ्यास

नेपालगञ्ज, असार १० गते । बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण...

सम्बन्धित सामग्री

आगलागी नियन्त्रणको अभ्यास गरिँदै

फुङ्लिङ, २६ फागुन । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि अभ्यास गर्दै । आगलागी नियन्त्रण गर्ने नयाँ उपकरण खरिद गरेसँगै शुक्रबार बजारमा अभ्यास गरेको हो । तस्बिर : दिलकुमार लिम्बू /रासस

आगलागी नियन्त्रणको तरिका सिकाउँदै सशस्त्र प्रहरी

पानी परेर खडेरी भइरहेको वा वन जंगलमा आगलागी भइरहेको समयमा जुम्लामा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक 'डेमो' प्रदर्शन गरेको छ।...

बालाजुको आगलागी नियन्त्रण यथाशक्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बालाजु औद्योगिक क्षेत्रभित्रको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् । थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले […]

यसरी गर्न सकिन्छ आगलागी नियन्त्रण

आगलागीबाट बच्न चाहिने सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक पूर्वतयारी गर्ने हो भने आगलागीबाट जोगिन सकिन्छ आगलागी कुनै पनि स्थान र समयमा हुन सक्छ । प्राकृतिक तथा अन्य मानव सिर्जित जुनसुकै कारणबाट...

भक्तपुर कमेरोटारमा आगलागी नियन्त्रण गर्दै

भक्तपुर, १२ बैशाख । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी । आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर र […]

डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न

वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी भएको छ ।  आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी भएको हो ।  आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

लैनचौरनजिकै आगलागी

काठमाडौं। लैनचौरनजिकै आगलागी भएको छ। प्रभु बैंकनजिकै कागज जलाउने क्रममा विद्युतीय सामग्री राखेको घरमा आगलागी भएको लैनचौर प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी, काठमाडौं महानगरपालिकाको दमकल, स्थानीवासीसमेत खटिएका छन्।

ग्यासको आगलागी नियन्त्रण सम्बन्धी तालिम

न्युज अफ नेपाल, ललितपुर । फेन्ड्स सर्भिस काउन्सिल नेपालले घरेलु र ग्यासको आगलागी नियन्त्रण विधि बारे दुई दिन प्रशिक्षण सञ्चालन गरेको छ । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर महानगरपालिका– १९ संग सहकार्य गरी मंगलबार र बुधबार सो तालिम सञ्चालन गरिएको हो । तालिममा आगलागी नियन्त्रण सम्बन्धी सैद्धान्तिक र […]