वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी, नियन्त्रण प्रयास जारी
काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी भएको छ ।
आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर...
काठमाडौँ,२२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको […]
काठमाडौं । युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेकाे छ । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी शहर मारियाेपललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । तर युक्रेनले भने रुसको चेतावनीको बेवास्ता गरेको छ । रुसी रक्षा मन्त्रालयले आत्म समर्पणका लागि गरेको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो । […]
काठमाडौं : विद्यार्थी संगठन अनेरास्ववियूले दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा अति आवश्यक सामग्रीमा मूल्य वृद्धि र कालोबजारी हुन नदिन तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गरी सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीमा मूल्य वृद्धि अहिले नै भइसकेकाले नियन्त्रण गर्न र घटाउन माग गरेको हो।यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट कार्यान्वयन गर्नसमेत माग गरेको छ।'खाने तेल, खाद्यान्न र इन्धनमा भएको मूल्य वृद्धि निय
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि कास्कीमा पनि कडाइ हुने भएको छ ।यही वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि कास्कीमा कडाइका साथ निषेधाज्ञा जारी हुने भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेले बताए । प्रशासनले जारी […]