भक्तपुर कमेरोटारमा आगलागी नियन्त्रण गर्दै

भक्तपुर, १२ बैशाख । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी । आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर र […]

सम्बन्धित सामग्री

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी

काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक