यसरी गर्न सकिन्छ आगलागी नियन्त्रण

आगलागीबाट बच्न चाहिने सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक पूर्वतयारी गर्ने हो भने आगलागीबाट जोगिन सकिन्छ आगलागी कुनै पनि स्थान र समयमा हुन सक्छ । प्राकृतिक तथा अन्य मानव सिर्जित जुनसुकै कारणबाट...

सम्बन्धित सामग्री

दुईवटा दमकल किन्दै ललितपुर महानगर

आगलागी नियन्त्रण र यसको क्षति न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाले थप दुईवटा दमकल किन्ने भएको छ । आगलागी नियन्त्रणमा महानगरसँग हाल भएका दुईवटा दमकल र दुईवटा पानीट्यांकर अपुग भएपछि थप दमकल किन्ने...

आगलागी नियन्त्रणको अभ्यास गरिँदै

फुङ्लिङ, २६ फागुन । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि अभ्यास गर्दै । आगलागी नियन्त्रण गर्ने नयाँ उपकरण खरिद गरेसँगै शुक्रबार बजारमा अभ्यास गरेको हो । तस्बिर : दिलकुमार लिम्बू /रासस

बालाजुको आगलागी नियन्त्रण यथाशक्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बालाजु औद्योगिक क्षेत्रभित्रको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् । थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले […]

भक्तपुर कमेरोटारमा आगलागी नियन्त्रण गर्दै

भक्तपुर, १२ बैशाख । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी । आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर र […]

आगो निभाउन मादीबाट पानी ओसार्दै हेलिकप्टर

तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलबाट सुरु भएको आगलागी नियन्त्रण गर्न मादी नदीबाट हेलिकप्टरमा पानी लगिँदै । चार घण्टाको अथक प्रयासपछि आयो नियन्त्रणमा आएको थियो । तस्बिर कृष्ण न्यौपाने/रासस

‘स्थानीय तहले प्रविधियुक्त दमकल किन्नुपर्छ’

आगलागी नियन्त्रण भन्ने वित्तिकै दमकल सुरुमा आउने विषय हो । आगो विभिन्न खाले हुन्छन्, आगो अनुसार फर्म, पानी वा के प्रयोग गर्ने त्योसहितको सामग्री भएको उपकरण दमकल हो । अहिले नेपालमा दमकल विना आगलागी नियन्त्रण सोच्नै सकिन्न । सहरमा हुने आगो नियन्त्रणमा लिन दमकल नभई हुँदैन । आगलागी नियन्त्रणका लागि दमकल सबैभन्दा प्रभावकारी विधि हो […]

कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी (तस्विरहरु सहित)

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित जंगलमा लागेको आगो वारुण यन्त्रको सहयोगमा समुहका उपभोक्ता , डिभिजन बन अन्तर्गत लेटाङ र कानेपोखरीका कर्मचारी हरुले नियन्त्रणको प्रयास जारी राखेका छन । लामो समय पानी नपर्दा लेटाङ र कानेपोखरी एरियामा पर्ने बनमा आगो सल्किएको थियो । The post कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी (तस्विरहरु सहित) appeared first on Purbeli News.

ग्यासको आगलागी नियन्त्रण सम्बन्धी तालिम

न्युज अफ नेपाल, ललितपुर । फेन्ड्स सर्भिस काउन्सिल नेपालले घरेलु र ग्यासको आगलागी नियन्त्रण विधि बारे दुई दिन प्रशिक्षण सञ्चालन गरेको छ । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर महानगरपालिका– १९ संग सहकार्य गरी मंगलबार र बुधबार सो तालिम सञ्चालन गरिएको हो । तालिममा आगलागी नियन्त्रण सम्बन्धी सैद्धान्तिक र […]

विद्यालयमा आगलागी नियन्त्रण अभ्यास

नेपालगञ्ज, असार १० गते । बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण...