आगलागी नियन्त्रणको तरिका सिकाउँदै सशस्त्र प्रहरी

पानी परेर खडेरी भइरहेको वा वन जंगलमा आगलागी भइरहेको समयमा जुम्लामा सशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्बन्धमा सचेतनामूलक 'डेमो' प्रदर्शन गरेको छ।...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी, हातहतियार जल्यो

काठमाडौं, १२ फागुन । बारा जिल्लाको विश्रामपुर गाउँपालिकास्थित प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । एफओबीमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीमा हातहातियार र गोलीगट्ठा सबै जलेर नष्ट भएको बताइएको छ । आगलागीमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । एफओबीमा रहेका हातहतियार, गोलीगट्ठा, कागजात र खाद्यन्न र […]

कवाडी स्टोरमा आगलागी हुँदा १५ लाख क्षति

काठमाडौँ : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ। राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो।आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले आगो नियन्त्रणमा लिएको हो।आगलागी नि

भक्तपुरको चुनदेवीमा भीषण आगलागी

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर हावाहुरीका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसहित आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेका छन् । आगलागी […]

कपनमा आगलागी

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहित काठमाडौं, ललितपुर र भत्तपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।...

बालुवाटारमा आगलागी, तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दमकल प्रयोग गरेर निभाएका हुन् । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण […]

सोह्रखुट्टेको नयाँबजारमा भीषण आगलागी

काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित एक गोदाममा आगलागी भएको छ । शुक्रवार दिउँसो ब्ल्यांकेट गोदाममा आगलागी भएको हो ।  आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दमकल खटिएको बताइएको छ ।  आगलागीको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

मोरङमा टायरमा प्रयोग हुने तेल उत्पादन उद्योगमा आगलागी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी भएको हो ।सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५स्३० बजेतिरबाट आगलागी सुरु भएको हो । नियन्त्रणको प्रयास जारी छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर […]

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं महानगरपालिका–४ पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । विद्युतीय तार सर्ट भई आगालगी भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्धार काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी आगलागी नियन्त्रणमा सक्रियताका साथ...

नवलपुरको चौधरी उद्योगमा आगलागी

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ।आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र प्रयोग गरिएको छ। आगलागीका कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ।देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताए।

फेरि शिवपुरी जंगलमा आगलागी

काठमाडौँ । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आज दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ । अहिले त्यहाँ नेपाली सेनाको दमकल […]