काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बालाजु औद्योगिक क्षेत्रभित्रको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् । थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले […]