श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै

महेन्द्रनगर । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा श्रीमान–श्रीमती बिच रोचक भिडन्त हुने भएको छ । जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा काँग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दिप उपाध्याय वडा सदस्य पदका लागी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । । सन्दीप खुला सदस्य […] The post श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.