मतदातासामू उपेन्द्रले भने– ‘म त प्रतिनिधिमात्रै हुँ, वास्तविक चुनाव तपाईँहरु लड्दै हुनुहुन्छ’

काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराÞ–२ बाट मनोनयन दर्ता गराएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमाका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएलगत्तै मतदाता सामू पुगेका अध्यक्ष यादवले आफू केवल प्रतिनिधिमात्रै भएको बताए । वास्तविक चुनाव बाराको जनताले लड्दै गरेको उनले बताए । ‘बारा जिल्लाले […]