कोरोनाविरुद्ध लड्दै महासंघको सिगो संरचना

काठमाडौं। कोरोना विरुद्धको लडाईंमा नेपाल उद्योग वाणिज्य महासंघको सिंगो संरचना नै खटिएको छ। निषेधाज्ञाको समयमा सिंगो सञ्जाल नै मुलुकभित्र फैलिएको महामारीविरुद्ध लड्दै स्वास्थ्य सुरक्षा र सहयोगमा जुटेको बताइएको छ। यतिबेला महासंघमा आाबद्ध करिब एक सय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले कोभिडविरुद्धको गतिविधिमा संलग्न भएको बताइएको छ।